Discover

Topics

Tilottama Chamber

Tilottama Chamber APK

Tilottama Chamber APK

1.1 FreeWeb Bank Nepal Pvt. Ltd. ⇣ Download APK (1.52 MB)

What's Tilottama Chamber APK?

Tilottama Chamber is a app for Android, It's developed by Web Bank Nepal Pvt. Ltd. author.
First released on google play in 6 years ago and latest version released in 6 years ago.
This app has 0 download times on Google play
This product is an app in Business category. More infomartion of Tilottama Chamber on google play
रुपन्देही जठल्लाकै केन्द्र भागमा अवस्थठत बुटवल र भैरहवा नगरपालठका मठलाई भवठष्यमा महानगरपालठका बनाउने प्रवल सम्भावना रहेको तठलोत्तमा नगर क्षेत्रमा व्यापारलाई आधुनठकीकरण, वठशठष्टठकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहठतको संरक्षणका लागठ सक्षम, सुदृढ, प्रतठस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापठत गर्ने लक्ष्यका साथ तठलोत्तमा व्यापार संघको स्थापना भएको हो । छठतरठएर रहेका तठलोत्तमा नगरभठत्रका व्यवसायीहरु एउटै छातामुनी गोलबन्द हुन पुगेका छन् । समग्र जठल्लाको अवस्थालाई हेर्दा रुपन्देही जठल्ला व्यापार व्यवसाय र पर्यटकीय हठसावले महत्वपूर्ण क्षेत्र बन्दै गएको छ । अवका दठनमा समग्र जठल्लाको वठशठष्टठकरणसहठत व्यावसायठक नक्सांकन हुन जरुरी छ । जठल्लाको वठकास सँगै तठलोत्तमा नगर क्षेत्रको वठकासलाई वठतरणमुखी मात्र नभई उत्पादनमुखी समेत बनाउन आवश्यक महशुस गरेका छौं । कृषठ, उद्योग, व्यापार, पर्यटनलगायतका शीर्षकहरुको संबोधन हुने गरी यस नगरलाई वर्गीकरण गर्न जरुरी छ ।
नठश्चठतरुपमा प्राकृतठक हठसावले हामी जतठ धनी छौं, त्यतठ नै नठर्माण भएका बाटाघाटालगायत अन्य भौतठक संरचनाहरु संरक्षण संवद्र्धन गर्न हामी पछठ परेका छौं । कुनैपनठ क्षेत्रमा समयभठत्र काम सम्पन्न नहुने, लागत बढ्ने, समयमा बजेट फस्र्यौट नहुने जस्ता वठभठन्न समस्याहरुले गर्दा आम उपभोक्ताहरु पीडठत हुने गरेका छन् । लामो समयको अथक प्रयासपछठ मुलुकले नयाँ संवठधान पाएको छ । नयाँ संवठधानसँगै राजनीतठक स्थठरता र वठकासले गतठ लठने आम व्यवसायीको अपेक्षा छ । एक सफल राष्ट्रको खास परठचय त्यसको स्वाधीन अर्थतन्त्र हो । जुन देशमा औद्योगठक एवं व्यवसायठक वठकास हु“दैन त्यस राष्ट्रमा कुनै पनठ वठकासले गतठ लठन सकेको हु“दैन । सफल राष्ट्रको मूल आधार र अनठवार्य शर्त औद्योगठक एवं व्यवसायठक वठकास हो । हाम्रो मुलुकमा पनठ व्यावसायठक वठकासको त्यो शर्तलाई स्वीकारठएको छ तर त्यो अहठलेसम्म सार्थक हुनसकेको छैन । चीन र भारत जस्तो वठकसठत राष्ट्र«को बठच हाम्रा सामु राम्रो सम्भावनाहरु हु“दाहु“दै पनठ त्यसलाई सही रुपमा प्रयोग गर्न सकठरहेका छैनौं । यसो हुनुमा धेरै कारणमध्ये राज्यको दीर्घकालठन रणनीतठ र राष्ट्रठय व्यापार योजनाको कमी हो । जुन कुरा राजनीतठक स्थायठत्वबाट मात्रै संभव हुन्छ । सरकारले चाहेमा व्यवसायीले उठाएका समस्याहरु संबोधन गर्न सकठन्छ । यी यावत समस्याहरु संबोधनका लागठ हामीले यहाँबाट ठोस पहल र प्रयत्नको आशा गरेका छौं